शनिबार, साउन १२ गते २०८१

कंगना रनौतमाथि एयरपोर्टमा थप्पड

कंगना रनौतमाथि एयरपोर्टमा थप्पड

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८१
  • कंगना रनौतमाथि एयरपोर्टमा थप्पड

    एजेन्सी - नवनिर्वाचित भाजपा सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एयरपोर्टमा थप्पड हानिएको छ । उनीमाथि चन्डीगढ विमानस्थलमा थप्पड हानिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

    images

    उनलाई एयरपोर्टमा सेक्युरिटी चेकइन गरिरहेको बेला एलसीटी कुलविंदर कौरले थप्पड हानेकी थिइन् । त्यसपछि कंगनासँगै रहेका अन्य यात्रुले कौरलाई पनि थप्पड हान्ने प्रयास गरेको बताइएको छ । प्रहरीले अहिले कौरलाई नियन्त्रणमा लिएको छ । 

    कंगना भारतको हिमाचल प्रदेशको मंडी निर्वाचन क्षेत्रबाट लोकसभामा निर्वाचित भएकी छिन् ।    

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ