शुक्रबार, मंसिर ७ गते २०८१

सरकारले पाँचमा कस्तुरी लगायतका जनावरको व्यवसायिक पालन गरिने

सरकारले पाँचमा कस्तुरी लगायतका जनावरको व्यवसायिक पालन गरिने

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • सरकारले पाँचमा कस्तुरी लगायतका जनावरको व्यवसायिक पालन गरिने

    सरकारले पाँच जिल्लाका हिमाली भागमा कस्तुरी लगायतका वन्यजन्तु पालनको व्यवसायिक उत्पादनको लागि फर्म खोल्न दिने भएको छ।

    images

    मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

    निजी क्षेत्र र स्थानीय तहको सहभागितामा म्याग्दी, मुस्ताङ, मनाङ, गोर्खा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यवसायिक फर्म स्थापना गर्ने उद्देश्य राखिएको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार