मकवानपुर । बागमती प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरिएको छ ।
प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष नीति तथा कार्यक्रम पेस गरेका हुन् । प्रदेश प्रमुख शर्मा समक्ष पेस गरिएको नीति तथा कार्यक्रम सोही बैठकमा प्रस्तुत गरिने छ ।