निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत् धुलिखेल खावा सडक मंगलबार र बुधबार दिउँसो चार घन्टा रोकिने भएको छ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक खण्ड पूर्णरूपमा बन्द रहने काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।