शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदै छ कारोबार ?

अखबार दैनिक
शुक्रबार, फागुन १८ २०८०
  • सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन तोलामा १ लाख १९ हजार रुपैयाँमा  कारोबार भएको छ । 

    images

    यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रवार तेजाबी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको छ।  

    यस्तै शुक्रवार चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलामा १३७५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार