शनिबार, जेठ ५ गते २०८१

प्रि–ओपन सेसनमा  बढ्यो नेप्से

प्रि–ओपन सेसनमा  बढ्यो नेप्से

अखबार दैनिक
मंगलबार, फागुन १५ २०८०
  • प्रि–ओपन सेसनमा  बढ्यो नेप्से

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.३८ अंकले बढेको छ । यससँगै सूचक १९९२.६९ विन्दमा आएको छ । ५ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images

    २८ कम्पनीको १२ सय ७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ११ वर्टको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार