शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

अखबार दैनिक
मंगलबार, फागुन १५ २०८०
  • सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

    images

    यस्तै, मंगलबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार