शनिबार, जेठ ५ गते २०८१

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

अखबार दैनिक
बुधबार, पुस २५ २०८०
  • सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतले आज लामिछानेलाई यो सजाय सुनाएको हो ।

    images

    अदालतले लामिछानेले कैदसँगै ५ लाख क्षतिपूर्ति पनि तिर्नुपर्ने फैसला गरेको छ । यो क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने अदालतको फैसलामा उल्लेख छ ।

    अदालतले पुस १३ मा लामिछानेलाई दोषी ठहर गरेको थियो । सोही दिनको संक्षिप्त फैसलामा अदालतले लामिछानेलाई सजाय तोक्न आज सुनुवाइ तोकेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार