बिहीबार , वैशाख २० गते २०८१

ईपीएस पीडितले ग्वार्कोमा गरे मन्त्रीको गाडीमा आगजनी (फोटोफिचर)

ईपीएस पीडितले ग्वार्कोमा गरे मन्त्रीको गाडीमा आगजनी (फोटोफिचर)

अखबार दैनिक
शुक्रबार, पुस १३ २०८०
  • ईपीएस पीडितले ग्वार्कोमा गरे मन्त्रीको गाडीमा आगजनी (फोटोफिचर)

    काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुले ललितपुरको ग्वार्कोमा मन्त्रीको गाडीमा आगजनी गरेका छन् । 

    images

    उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका हु् । मन्त्री ज्वाला र मन्त्रीका पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका थिए । 

    आगजनीपछि बा २ झ ५८६१ नम्बरको गाडी क्षतिग्रत भएको छ । प्रदर्शनकारीले सडक नै अबरुद्ध पारेर आन्दोलन गरिरहेका छन् । उक्त क्षेत्र तनावग्रस्त भएको छ । 

    eps-agression-2080-09-13 (8).jpgeps-agression-2080-09-13 (10).jpgeps-agression-2080-09-13 (12).jpgeps-agression-2080-09-13 (11).jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार