सोमबार, जेठ ७ गते २०८१

सनसिल्क दशैं भाइब्स- ३ का विजेता घोषणा, विजेताले पाए एक लाख रुपैयाँ

सनसिल्क दशैं भाइब्स- ३ का विजेता घोषणा, विजेताले पाए एक लाख रुपैयाँ

अखबार दैनिक
बिहीबार , पुस १२ २०८०
  • सनसिल्क दशैं भाइब्स- ३ का विजेता घोषणा, विजेताले पाए एक लाख रुपैयाँ

    काठमाडौं । युनिलिभरको ब्रान्ड सनसिल्कले दशैंको अवसरमा आयोजना गरेको ‘सनसिल्क दशैं भाइभ– ३’ प्रतियोगिताका विजेता घोषणा गरिएको छ।

    images

    यो डिजिटल अभियानमा सजिना खनाल, सुस्मिता बन्जारा र विजया प्रधानलाई विजयी घोषणा गरिएको छ। यो प्रतियोगितामा चार हजार ४८५ जनाले भाग लिएका थिए।

    विजेतालाई प्रतिव्यक्ति एक लाख रुपैयाँ पुस्कार प्रदान गरिएको छ। उनीहरूले सनसिल्क प्याकमा प्रस्तुत हुने मौका पनि पाउनेछन्।

    त्यस्तै, तीनै जनाले युनिलिभिरका ब्रान्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै उभिएर ‘ग्याङ अफ सनसिल्क गर्ल्स’ मा सहभागिता जनाउनेछन्।

    विजेता घोषणा गर्न पाउँदा खुशी लागेको युनिलिभर नेपालका मार्केटिङ प्रमुख सौरभ करन्जीतले बताए। उनीहरू स्थानीय चाडपर्व र संस्कृतिसँग जोडिएको हेर्न चाहेको उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार