शनिबार, जेठ ५ गते २०८१

एसियाली खेलकुदको क्वार्टरफाइनलबाट बाहिरिएको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

एसियाली खेलकुदको क्वार्टरफाइनलबाट बाहिरिएको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

अखबार दैनिक
बिहीबार , असोज १८ २०८०
  • एसियाली खेलकुदको क्वार्टरफाइनलबाट बाहिरिएको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

    काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली  पुरुष क्रिकेट टोली आज स्वदेश फकिएको छ । 

    images

    मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको थियो। सो हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको हो । 

    क्वार्टरफाइनलमा भारतले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सफल भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार