बुधबार, मंसिर ५ गते २०८१

राष्ट्रिय सभाको बैठक दुई घण्टा ढिला बस्ने

राष्ट्रिय सभाको बैठक दुई घण्टा ढिला बस्ने

अखबार दैनिक
मंगलबार, भदौ ५ २०८०
  • राष्ट्रिय सभाको बैठक दुई घण्टा ढिला बस्ने

    काठमाडौँ । राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । 

    images

    सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ । 

    विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण सङ्घीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ ।8

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ