सोमबार, भदौ ३ गते २०८२

नेपाल आइपुगिन निरुता सिंह

नेपाल आइपुगिन निरुता सिंह

अखबार दैनिक
सोमबार, भदौ ३ २०८२
  • नेपाल आइपुगिन निरुता सिंह

    नायिकाद्वय रेखा थापा र पूजा शर्माको चलचित्र ‘३६ को आँकडा’ मा काम गर्नका लागि निरुता सिंह नेपाल आइपुगेकी छिन् । उनी यहीँ चलचित्रको लागी आइतबार राती मुम्बईबाट नेपाल आएकी हुन। नेपाल आएपछि निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू अत्यन्तै उत्साहित रहेको बताइन् । उनले भनिन, ‘अब म कतै पनि नगई निरन्तर नेपाली फिल्ममा काम गर्छु । बिचमा मेरो व्यक्तिगत कारण र विभिन्न कुराहरू नमिलेर चलचित्रबाट अफर आए पनि काम गर्न पाइनँ । अब चाहिँ म निरन्तर काम गर्छु।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ