मंगलबार, साउन ८ गते २०८२

५ करोडको चिउरा, १० लाखकाे भुजा आयात

५ करोडको चिउरा, १० लाखकाे भुजा आयात

गत आर्थिक वर्षमा नेपालले ५ करोड ५ लाख ९९ हजारको चिउरा आयात गरेको छ।

अखबार दैनिक
मंगलबार, साउन ८ २०८२
  • ५ करोडको चिउरा, १० लाखकाे भुजा आयात

    काठमाडौँ । नेपालले गत आर्थिक वर्षमा ५ करोड ५ लाख ९९ हजारको चिउरा आयात गरेको छ । भारतबाट १२ लाख १६ हजार केजी चिउरा आयात गरेको हो ।

    images

    भन्सार विभागको वार्षिक तथ्याङ्क अनुसार  चिउरा नेपालले भारतबाट मात्रै आयात गर्दा ७२ लाख भन्सार महसुल सङ्कलन गरेको छ ।  यस्तै नेपालले इन्डोनेसिया र भारतबाट भुजा आयात गरेको छ । भारतबाट  १० लाख ६७ हजार रुपैयाँ बराबरको १८ हजार केजी र  १० केजी भुजा इन्डोनेसियाबाट आयात गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ