बिहीबार , साउन ३१ गते २०८२

नेपाल आइन् मिस ग्लोब डायना

नेपाल आइन् मिस ग्लोब डायना

अखबार दैनिक
मंगलबार, माघ २९ २०८१
  • नेपाल आइन् मिस ग्लोब डायना

    ‘द मिस ग्लोब २०२४’ की विजेता डायना मोरेनो नेपाल आएकी छिन्। उनी आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएकी हुन्। ‘नोभेम्बर क्लोथिङ मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ अडिसनमा जज बन्न उनी नेपाल आएकी हुन्। उनको स्वागतका लागि आयोजक टिम एयरपोर्ट पुगेको थियो। 

    477106850_1026624296164877_2888558508006701954_n.jpg

    मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायसहित मिस ग्लोब नेपाल मोनिका अधिकारी लगायत एयरपोर्ट पुगेका थिए। जहाँ डायनालाई फूल गुच्छासहित नेपालको झण्डा ओडाउँदै स्वागत गरियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ