सोमबार, भदौ ३ गते २०८२

रुखको हाँगा लागेर इलाममा एकजनाको मृत्यु

रुखको हाँगा लागेर इलाममा एकजनाको मृत्यु

अखबार दैनिक
सोमबार, मंसिर २४ २०८१
  • रुखको हाँगा लागेर इलाममा एकजनाको मृत्यु

    इलाम । रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा इलाममा एक जनाको मृत्यु भएको छ। देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगूको उपचारको क्रममा मृत्यु भएको हो। रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी र आफन्तले उद्धार गरी जवेगुलाई झापास्थित बी एण्ड सी अस्पतालमा उपचारको लागि पठाएका थिए।

    उनको  उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ