सोमबार, भदौ ३ गते २०८२

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

अखबार दैनिक
बुधबार, मंसिर १२ २०८१
  • धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन्। मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएका उनले आजदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।पदभार ग्रहणका क्रममा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा धितोपत्र बोडलाई आफ्नै भवनमा सार्ने प्रतिबद्धता गरेका छन् । 

    उनले पहिलो कामका रूपमा एभरेस्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरे। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ