सोमबार, भदौ ३ गते २०८२

संविधानसभा सदस्य सिद्दिकीको हृदयाघातबाट निधन

संविधानसभा सदस्य सिद्दिकीको हृदयाघातबाट निधन

अखबार दैनिक
मंगलबार, मंसिर ४ २०८१
  • संविधानसभा सदस्य सिद्दिकीको हृदयाघातबाट निधन

    संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीको निधन भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर निवासी कांग्रेस नेता सिद्दिकीको ६० वर्षको उमेरमा गएराती हृदयाघातबाट निधन भएको काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिए। 

    सिद्दिकी दोस्रो संविधानसभा २०७० मा सभासद् भएका थिए। उनको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने कोइरालाले जानकारी जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ