आइतबार, भदौ २ गते २०८२

काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

अखबार दैनिक
शुक्रबार, साउन १८ २०८१
  • काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

    सरकारले आइतबार (साउन २० गते) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई रातो मच्छिन्द्रनाथको भोटो देखाइने छ। राष्ट्र प्रमुखलाई भोटो देखाउने प्रचलन रहिआएको छ। लिच्छवीकालीन राजा नरेन्द्र देवको पालादेखि राष्ट्राध्यक्ष भोटो जात्राको प्रमुख अतिथि बन्ने परम्परा छ।

    453595967_10233161677928231_1964910580043298843_n.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार