आइतबार, भदौ २ गते २०८२

जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा

जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा

अखबार दैनिक
आइतबार, भदौ २ २०८२
  • जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा

    भारतको जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जम्मू कश्मिरको कठुआमा आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको जानकारी दिएका हुन् । 'जंगलोट क्षेत्रमा आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ, अत्यधिक वर्षाका कारण रेलवे ट्र्याक र राष्ट्रिय राजमार्ग समेतमा क्षति भएको छ’, मन्त्री सिंहले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार