शुक्रबार, असार १४ गते २०८२

सरकारले सांसदको पनि बेईज्जत गर्‍यो : प्रकाशमान

कार्तिक ३, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकातिर जनतालाई पीसीआर परीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् । सांसदहरुको खातामा दशैंभत्ता

  • Latest Updates
    Trending