शुक्रबार, असार १४ गते २०८२

प्रचण्डलाई ओलीको जवाफ : गुटबन्दी गर्ने तपाईं नै हो

कात्तिक २८, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको गुटबन्दीको दोष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका छन् । प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र

  • Latest Updates
    Trending