आइतबार, असार १६ गते २०८२

सबै मान्छे ओलीतिर पठाएर वामदेवले एकताकाे भ्रम छर्ने ? : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको नाममा भ्रम फिँजाएको बताएका छन्। नेपालगञ्जमा आइतबार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमा अध्यक्ष नेपालले उपाध्यक्ष गौतमले

  • Latest Updates
    Trending