आइतबार, असार १६ गते २०८२

म्यानमारकी नेतृ सुकी पक्राउ

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले नियन्त्रणमा लिएको छ। सुकी र राष्ट्रपति विन मिन्टसहित केही नेतालाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार उनीहरुलाई निवासबाटै त्यहाँको सेनाले नियन्त्रणमा लिएको हो।

  • Latest Updates
    Trending