शनिबार, भदौ ८ गते २०८२

सर्लाहीमा मापसे चेक गर्ने प्रहरीमाथि नै आक्रमण, पाँच राउन्ड हवाइ फायर

सर्लाहीमा मापसे चेक जाँच गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएको छ। शनिबार राती ९ बजेको समयमा रामनगर गाउँपालिका ५ स्थित हुलाकी राजमार्ग सडक खण्डको बैधनाथ चोकमा सवारी चालकहरूलाई मापसे