शनिबार, भदौ ८ गते २०८२

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राममार्गअन्तर्गत बुटवलनारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना