आइतबार, भदौ ९ गते २०८२

आजको मौसमः देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

  • Latest Updates
    Trending