आइतबार, भदौ ९ गते २०८२

शानदार म : म पसलमा आगलागीमा परी घाइते भएका दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मः म पसलमा आगलागीमा परी घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ । उपचारको क्रममा सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु