मंगलबार, साउन ८ गते २०८२

भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा २८ वर्षीय सिजनको मृत्यु

भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक भक्तपुर नगरपालिका १ का २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको छ । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो । शनिबार राति

  • Latest Updates
    Trending