शुक्रबार, साउन ११ गते २०८२

गोवर्धन मठका ​शङ्कराचार्य भोलि नेपाल आउने

काठमाडौं : जगन्नाथपुरीस्थित गोवर्धन मठका स्वामी निश्चलानन्द सरस्वती शङ्कराचार्य बिहीबार नेपाल आउने भएका छन्। आइतबार पाशुपत क्षेत्रमा हुने कार्यक्रमका लागि शंकराचार्य नेपाल आउन लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भूकम्पबाट

  • Latest Updates
    Trending