भूतपूर्व सैनिक सम्मेलन-२०७९ आयोजनाभूतपूर्व सैनिक सम्मेलनको अभिलाषा-सेनाप्रतिको समर्पण र भरोसा नारासहित बुटवलस्थित श्री मध्य पश्चिम पृतना हेडक्वाटरमा भूतपूर्व सैनिक सम्मेलन२०७९ सम्पन्न भएको छ।
सम्मेलनको उद्घाटन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले भूपू