शुक्रबार, साउन ११ गते २०८२

पृथ्वीराजमार्गको दुवैतर्फ पैदलमार्ग निर्माण

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु गरेको छ। गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो। यसअघि पैदल

  • Latest Updates
    Trending