शनिबार, साउन १९ गते २०८२

महानगरमा गुणस्तरहीन खानेकुरा बेचे २ लाखसम्म जरिवाना

१२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य वस्तु कटन क्यान्डी बेच्नेलाई कारबाही गर्ने भएको छ । काठमाडौं महानगरले शुक्रबार एक सूचना जारी गर्दै गुणस्तर नभएका खानेकुरा कटन क्यान्डीलगायत बेचबिखन गरेको पाइए

  • Latest Updates
    Trending