शनिबार, साउन १९ गते २०८२

नक्कली नोट लिएर अण्डा किन्न जाँदा श्रीमान्-श्रीमती पक्राउ

सर्लाही । सर्लाहीमा नक्कली नोटसहित श्रीमान्-श्रीमती पक्राउ परेका छन् । मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो

  • Latest Updates
    Trending