शनिबार, साउन १९ गते २०८२

एमाले विभाजन गलत रहेछ, विद्रोह पुष्टि भएनः झलनाथ खनाल

एमाले विभाजन गलत रहेछ, विद्रोह पुष्टि भएनः झलनाथ खनाल

अखबार दैनिक
शुक्रबार, साउन १८ २०८२
  • एमाले विभाजन गलत रहेछ, विद्रोह पुष्टि भएनः झलनाथ खनाल

    पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका छन् ।इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको बताएका हुन् ।

    images

    ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’, खनालले भनेका छन्, ‘एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ