शनिबार, भदौ १ गते २०८२

एक करोड खर्च भएको पोखराको लेखनाथ रंगशाला बन्यो घाँसेमैदान

सोमबार साँझ केही युवा लेखनाथ रंगशालामा फुटबल खेलिरहेका थिए। खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो। यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए। मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा