शनिबार, भदौ १ गते २०८२

वर्षापछि खुलेको मौसम : धौलागिरी र माछापुच्छ्रे हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ स्थित खोपारा लेकको खर्कमा थुप्रिएका चौँरीगाई र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमालको दृश्य। समुन्द्र सतहदेखि तीन हजार छसय ६० मिटर उचाइमा रहेको खोपारा लेक पहाडी भूगोल, हिमाल, सुर्योदय,