आइतबार, भदौ २ गते २०८२

सुर्खेतमा वर्षाले घर भत्किँदा किशोरी घाइते

सुर्खेतमा वर्षाले घर भत्किँदा किशोरी घाइते

अखबार दैनिक
आइतबार, साउन १३ २०८१
  • सुर्खेतमा वर्षाले घर भत्किँदा किशोरी घाइते

    सुर्खेतको वीरेन्द्रनगरमा घर भत्किँदा एक किशोरी घाइते भएकी छन्।  वीरेन्द्रनगर नगरपालिका-१३ करेखोला निवासी खम्म बुढाको घर वर्षातको कारण भत्किँदा घरले च्यापिएर घाइते भएकी किशोरीको प्रहरीले उद्धार गरेको छ। 

    खम्ब बुढाकी छोरी १५ वर्षीया शुशिला बुढालाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।  उनको हाल कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ