आइतबार, भदौ २ गते २०८२

५ सय प्रशिक्षक स्वंम सेवक बनाउन विद्यार्थीलाई तालिम

स्कुल तथा कलेजमा अध्ययनरत ५०० प्रशिक्षक स्वंम सेवक तयार गर्ने योजना अन्तरगत चितवनको कुरिनटारस्थित शसस्त्र प्रहरी बल, विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तीन दिने भोलियन्टर रेस्क्यु डिजास्टर रेस्पोन्स ट्रेनिङ सुरु