आइतबार, भदौ २ गते २०८२

किवी फल बिक्रिका लागि बजार अभाव

कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो । यहाँको नरहरिनाथ गाउँपालिका५ रुप्सामा किवी