आइतबार, भदौ २ गते २०८२

मामाघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर आज साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी