शनिबार, असार १५ गते २०८२

कंगना रनौतमाथि एयरपोर्टमा थप्पड

एजेन्सी - नवनिर्वाचित भाजपा सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एयरपोर्टमा थप्पड हानिएको छ । उनीमाथि चन्डीगढ विमानस्थलमा थप्पड हानिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनलाई एयरपोर्टमा सेक्युरिटी चेकइन गरिरहेको बेला

  • Latest Updates
    Trending