शनिबार, असार १५ गते २०८२

भारतको केरलमा पहिरो: १५ जनाको मृत्यु, ५० घाइते

भारतको केरलको वायनाडमा मंगलबार पहिरो खस्दा १५ जनाको मृत्यु भएको छ । घाइते ५० जनालाई अस्पतालमा भर्ना गरिएको छ । पहिरोमा ठूलो संख्यामा मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ ।

  • Latest Updates
    Trending