शनिबार, असार १५ गते २०८२

मनोमानी रिलिजले धर्मसंकटमा कलाकार

कलाकारको फिल्म लगालग प्रदर्शनमा आउनु सुखद होइन । त्यसमाथि मुख्य भूमिकामा रहेको कलाकारको फिल्म एउटा हलबाट नउत्रिँदै अर्को लाग्दा जोखिम सर्वाधिक हुने गर्छ । यो अवस्थामा दर्शक त कन्फ्यूज हुन्छन्

  • Latest Updates
    Trending