शनिबार, असार १५ गते २०८२

‘फूलबारी’ले बनायो सुस्ताएको बजार चलायमान

गत कात्तिकपछि सुस्ताएको नेपाली फिल्मको बजारलाई अघिल्लो हप्ताको फिल्म फूलबारीले धेरै हदसम्म चलायमान बनाएको छ । स्टार कलाकारका फिल्म समेत डुबिरहेको परिपेक्षमा यो फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गरेको छ ।

  • Latest Updates
    Trending