सोमबार, भदौ ३ गते २०८२

अनमोलको ‘फर्की फर्की’मा भित्रिए समृद्धि र रवि

काठमाडौँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म फर्की फर्कीको मुख्य कलाकारको रूपमा समृद्धि अर्याल र रवि काफ्ले भित्रिएका छन् । निर्माण युनिटले अडिसन मार्फत