सोमबार, भदौ ३ गते २०८२

घरेलु हिंसाको विषयवस्तु उठाइएको 'सीता' टेलिसिरियल प्रशारण सुरु

घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल 'सीता'को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो। हरेक मंगलबार राती ८