आइतबार, भदौ २ गते २०८२

हड्ताल टुंगिएपछि रेडकार्पेटमा फर्कियो ‘स्टारडम’, धमाधम प्रिमियर गर्दै हलिउड

काठमाडौं । हलिउड अब रेडकार्पेटमा धुलो उडाउन तयार छ । ११८ दिनसम्म चलेको हड्ताल टुंगिएसँगै रेडकार्पेटमा अब स्टारपावर फर्किन थालेको छ । यसको सुरुवात प्रतीक्षित सिक्वेल हंगर गेम्स : द