आइतबार, भदौ २ गते २०८२

अरिजितको लाइभ गीत संगीतमा नाचे नेपाली दर्शक

काठमाडौँ । बलिउडका चर्चित गायक अरिजित सिंहको लाइभ गीत सङ्गीतमा नेपाली दर्शक नाचेका छन् । शनिवार साँझ चाबहिलस्थित हायात ग्राउन्डमा आयोजित अरिजीत सिंह लाइभ इन नेपाल कार्यक्रममा अरिजितले आफ्ना चर्चित