मंगलबार, साउन २९ गते २०८२

सुपर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने सम्झौता सम्पन्न

माघ २४ काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ

  • Latest Updates
    Trending